बेनीका जनप्रतिनिधिकाे आधा महिनाकाे तलव काेराेना उपचारमा

विकल्प न्युज/ बेनी बैशाख २९ गते ।  बेनी नगरपालिकाका जनप्रतिनिधिकाे अाधा महिनाकाे तलव बराबरको रकम काेराेना संक्रमितकाे उपचारमा सहयाेग गर्ने भएका छन । नगरपालिकाकाे बुधवार बसेकाे वैठकले उक्त निर्णय गरेकाे प्रवक्ता रामकृष्ण बराईले जानकारी दिनुभयाे । COVID-19 का बिरामीहरु अक्सिजनको अभावले समस्यामा नपरुन भन्ने उद्देश्यले संकलित रकमले स्वास्थ्य सामग्री खरिद गरि बेनी अस्पताललाई हस्तान्तरण गरिने … Continue reading बेनीका जनप्रतिनिधिकाे आधा महिनाकाे तलव काेराेना उपचारमा